दरबन्दी मिलानले कर्मचारीको करियरमा असर नपर्ने : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दरबन्दी मिलानले कर्मचारीको करियरमा असर नपर्ने स्पष्ट पारेको छ । प्रधानमन्त्री कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई मंगलवार(आज) पत्र लेख्दै भाद्र ३१ गते...