खाद्य विभागको स्पष्टीकरण पत्रपछि दराजले भन्यो– ‘अनुमति र दर्ता नभएका खाद्य पदार्थ बिक्री वितरण नगराउन हामी तत्पर छौँ’
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनलाइनमार्फत अनुमति नलिई खाद्य तथा पेय पदार्थ र आहारपूरक बिक्री गरेको आरोपमा दराज (दराज केमु प्रा.लि.)लाई स्पष्टीकरण माग गरेपछि दराजले आफ्नो लिखित...