प्रधानमन्त्री ओलीको शुभकामना-‘दरखाने दिनले माइती र चेलीलाई प्रगाढ पारिवारिक ममताले जोडोस्’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दर खाने दिनको शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत आज उनले शुभकामना व्यक्त गरेका हुन् । “आजको दिनले हामी सबै माइती र चेलीलाई प्रगाढ...