आर्थिक न्यायको माग गर्दै दलित नागरिक समाजको प्रदर्शन
काठमाडौँ । आर्थिक न्याय र सामाजिक सुरक्षाको माग गर्दै दलित नागरिक समाज तथा विभिन्न संघसंस्थाका प्रतिनिधिले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । ‘एसिया दलित राइटस् फोरम’को आयोजनामा भएको उक्त प्रदर्शनमा...