विश्वविद्यालयलाई दलीय राजनीतिमुक्त बनाउने उपकुलपतिहरूको प्रतिबद्धता, प्रधानमन्त्रीद्वारा सुधारका निर्देशन
काठमाडौँ । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले उच्च शिक्षालाई दलीय राजनीतिक प्रभावबाट मुक्त राख्दै प्राज्ञिक वातावरण, सुशासन र वित्तीय अनुशासन सुदृढ गर्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिमा...