दल परित्याग गर्ने स्थानीय जनप्रतिनिधिको पद रिक्त हुने सर्वोच्चको ठहर
काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले आफू निर्वाचित भएको राजनीतिक दल त्याग गरेमा वा सम्बन्धित दलले कानुनी प्रक्रिया अनुसार कारबाही गरेमा पद कायम नरहने व्याख्या गरेको छ ।...