अविरल वर्षाले रिडी-वामीटक्सार र दशरथचन्द राजमार्ग अवरुद्ध
गुल्मी । गए रातिदेखि परेको अविरल वर्षाले गुल्मीको रिडी-वामीटक्सार सडक अवरुद्ध बनेको छ । रिडी-वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका-६ स्थित डहर खोलामा पानीको बहाब बढेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रूपमा...