महिला फुटबल एसियाली छनोट : पहिलो चरणको खेल मङ्गलवारदेखि
काठमाडौँ । पेरिस ओलम्पिक, २०२४ अन्तर्गत महिला फुटबलको एसियाली छनोट प्रतियोगिताको पहिलो चरणको खेलमा नेपालले मङ्गलवार भियतनामसित खेल्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोली खेल्नेछन् । ओलम्पिकको एसियाली छनोटको...