हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइयो
काठमाडौँ । हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइएको छ । नेपालीहरूको महान् चाड बडादशैँ अन्तर्गत फूलपातीको अवसरमा कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमान...