एमालेको दशौं राष्ट्रिय महाधिवेशन बैठकमा नेपालसहित ११ नेताबाहेक सबैलाई निमन्त्रणा
काठमाडौँ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरूलाई पनि बोलाइएको छ । बुधबार बिहान ११ बजे बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव...