म्याक्स टाइगरको दसैँ धमाका योजनामा नौ जनाले जिते मोटरसाइकल र स्कुटर
काठमाडौँ । म्याक्स टाइगर इनर्जी ड्रिङ्क्सको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ उपहार योजनाअन्तर्गत नौ जना उपभोक्ताले यामाहाका मोटरसाइकल तथा स्कुटर जितेका छन्। कम्पनीद्वारा जारी विज्ञप्ति अनुसार देशका विभिन्न स्थानका नौ जना...