दसैँ बिदा सकिएपछि प्रशासनमा सेवाग्राहीको चाप
खोटाङ । दसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेको छ । दसैँ मनाउन घर आएका नागरिक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र, दलित तथा जनजाति प्रमाणितलगायत सेवा लिन...