ज्येष्ठ नागरिकलाई दाँत उपहार
काठमाडौँ । ताप्लेजुङको पाथीभराङवरक गाउँपालिकाले ज्येष्ठ नागरिकलाई दन्त उपहार दिने भएको छ । गाउँपालिकाले ‘ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । सबै वडामा कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका निमित्त...