दाउन्ने सडक खण्डमा सवारी आवागमन पुनः सञ्चालनमा
काठमाडौँ । महेन्द्र राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्ने क्षेत्रमा वर्षापछि उत्पन्न हिलोका कारण प्रभावित भएको सवारी आवागमन पुनः सञ्चालनमा आएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक सतहमा जम्मा भएको हिलो...