नारायणगढ-बुटवल सडक : दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
त्रिवेणी (नवलपरासी) । नारायणगढ-बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सडकको एकतर्फी ढलानको काम सकिएको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्नेमा एकतर्फी ढलानको काम...