२२ फाल्गुन २०८२, शुक्रबार
दाङ-२ मा रास्वपाका विपिन आचार्य भन्दा शंकर पोखरेल ५ हजार बढी मतले पछाडि
काठमाडौँ । दाङ निर्वाचन क्षेत्र नं. २ को पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिन कुमार आचार्य फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेका छन्। उनले ८ हजार २६२ मत प्राप्त...