मलेसियाबाट नेपाललाई थप सहयोगको प्रतिबद्धता, परराष्ट्र मन्त्री खनालसँग समकक्षीको संवाद
काठमाडौँ । मलेसियाले नेपालमा पछिल्लो समय आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार तथा पुनर्स्थापनाका लागि आवश्यकताअनुसार थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सोमबार भएको टेलिफोन संवादमा मलेसियाका परराष्ट्र...