खोपको निम्ता बाँड्दै घर–घरमा पुगे जनप्रतिनिधि !
जाजरकोट । “आदारणीय अभिभावकज्यूहरु, तपाईंको वडामा यही चैत्र १ गतेदेखि २९ गतेसम्म दादुरा–रुवेला खोप अभियान सञ्चालन हुँदैछ । यस अवसरमा नौ महिनादेखि ५९ महिनाका सबै बालबालिकालाई नजिककैको खोप केन्द्रमा ल्याइदिनुहुन...