दाबी भुक्तानीलाई सहज बनाउन मुख्यमन्त्री पाण्डेको सुझाव
काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बीमा दाबी भुक्तानीलाई सहज बनाउन बीमा प्राधिकरणलाई सुझाव दिएका छन् । बिहीबार नेपाल बीमा प्राधिकरणसँगको छलफलमा उनले बीमा सुरु गर्दा सजिलो भए पनि भुक्तानी...