दार्चुला-गोकेुलेश्वार सडक: तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध
खलंगा । पहिरोले दार्चुला-गोकुेलेश्वर सडक अन्तर्गत तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुख्य सडक मार्ग आज बिहानदेखि अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारी साधन...