घाँटीबगर-टिंकर खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिने सरकारको निर्णय
काठमाडौँ । सरकारले दार्चुला-टिंकर सडकलाई महाकाली लोकमार्गको रुपमा निर्माण गर्दै त्यसको जिम्मा नेपाली सेनालाई निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले सडकको कूल १३४ किमिमध्ये ठेक्का व्यवस्थापन हुन बाँकी ८७ किमि(घाँटीबगर–टिंकर)...