२९ फाल्गुन २०८२, शुक्रबार
स्थानीय तह कार्यसम्पादन मूल्यांकनमा पहिलो बन्यो सल्यानको दार्मा गाउँपालिका
काठमाडौँ। स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकनमा सल्यान जिल्लाको दार्मा गाउँपालिका पहिलो स्थानमा परेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को अन्तिम नतिजाअनुसार दार्मा गाउँपालिकाले ७६.४०...