बुटवलमा दालमोठ फ्याक्ट्रिमा आगलागी, ४८ लाख बराबरको क्षति
रुपन्देही । दालमोठ फ्याक्ट्रिमा आगलागी हुँदा ४८ लाख बराबरको क्षति भएको छ । बुटवल उपमहानगरपालिका–११ मैनाबगरस्थित एक दालमोठ फ्याक्ट्रिमा आज बिहान आगलागि भएको हो । पशुपति बानियाँको दालमोठ फ्याक्ट्रिमा आगलागी...