लागु औषधमा कैद सजाय पाएका भुम्लु पालिका उपाध्यक्षको आज सर्वोच्चमा सुनुवाइ हुँदै
काठमाडौँ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाका उपाध्यक्ष दावा लामा (जितेन्द्रबहादुर तामाङ) विरुद्धको लागुऔषध मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । लामाको सुनुवाइको पेशी न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा...