‘प्रकृति संरक्षणको नेतृत्व स्थानीय नागरिकले नै गर्नुपर्छ’ : भुटानका पूर्वप्रधानन्यायाधीश दोर्जी
ललितपुर । भुटानका पूर्वप्रधानन्यायाधीश तथा राष्ट्रिय वातावरण आयोगका विशेष सल्लाहकार दाशो पाल्जोर जिग्मे दोर्जीले प्रकृति र वातावरण संरक्षणको नेतृत्व सम्बन्धित देशका नागरिकले नै गर्नुपर्ने बताएका छन् । जेभियर एकेडेमीले आज...