टेरामक्स प्रकरणमा दिगम्बर झालाई ३ लाख धरौटीमा छोड्न आदेश
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झालाई धरौटीमा छोड्न आदेश भएको छ । टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचारमा मुछिएका झालाई ३ लाख धरौटीमा छोड्न आदेश भएको हो । अदालतका...