बाँकेमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी
बाँके । बाँकेका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । दिगो वन व्यवस्थापन कार्यक्रम लागू भएपछि लोपोन्मुख प्रजाति सतिसाल, साज, मौवालगायतका प्रजाति संरक्षण हुनुका साथै बहुमूल्य...