कृषिलाई व्यवसायी र प्रविधिमैत्री बनाउन जोड
अर्घाखाँची । जिल्लाका जलउपभोक्ता समितिका लागि संस्थागत विकास दिगो व्यवस्थापन तथा कृषि प्रविधिको विस्तारसम्बन्धी चार दिने तालिम सन्धिखर्कमा सम्पन्न भएको छ । जिल्ला जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको आयोजनामा...