प्रहरी निरीक्षक आधारभूत तालिम सम्पन्न : ८ महिलासहित ७९ नवअधिकृत कार्यक्षेत्रमा परिचालित
काठमाडौँ । काठमाडौँको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रतिष्ठानमा ३४० कार्य दिन लामो आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी आठ महिलासहित ७९ जना नवप्रवेशी प्रहरी निरीक्षकहरू दीक्षित भएका छन् । सोमवार आयोजित १८४...