निर्वाचन सुरक्षामा योगदान पुर्याउने अधिकारीहरू सम्मानित
काठमाडौँ । रुकुम पश्चिममा प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन योगदान पुर्याउने सुरक्षा निकायका प्रमुखहरूलाई सम्मान गरिएको छ। प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक दिनेशप्रसाद थानीले विभिन्न...