विपद् प्राधिकरणले भन्यो-‘मितेरी पुल निर्माण गर्न चीनसँग समन्वय गर्छौँ’
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल-चीन जोड्ने नाका रसुवागढीस्थित भोटेकोशी नदीको मितेरी पुल निर्माण गरी आवागमन सुचारु गर्न चीनसँग समन्वय गर्ने बताएको छ। बुधबार सिंहदरवारमा आयोजित...