‘प्रवासमा रहेका नेपालीहरूको ज्ञान, सीपलाई नेपालको आर्थिक विकाससँग जोड्न पहल गर्छु’ : दिपक बोहरा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दिपक बोहराले प्रवासमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई नेपालको आर्थिक विकास र समृद्धिसँग जोड्न पहल गर्ने बताएका छन् । प्रवास विभाग प्रमुखमा नियुक्त...