मनाङ्गेलाइ २ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
काठमाडौं । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दिपक मनाङ्गेलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन...