भ्रष्टाचार मुद्दामा मुछिएका सांसद ठाकुरसहित १७ जनाले पाए सफाइ
काठमाडौँ । धनुषास्थित औरही गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल भवनको ठेक्का प्रक्रियासँग सम्बन्धित भ्रष्टाचार आरोपमा मुछिएका मधेश प्रदेशका सांसद दिपेन्द्र ठाकुरसहित १७ जनाले विशेष अदालतबाट सफाइ पाएका छन्। आइतबार विशेष...