विद्युत् माग्दै ऊर्जा मन्त्री घिसिङलाई दियालो उपहार
काठमाडौँ । मुगुका स्थानीय युवाहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई झरो (दियालो) उपहार दिएका छन् । कर्णाली प्रदेशको विकट जिल्ला मुगुमा ९५ प्रतिशत नागरिकले स्थायी विद्युत् सुविधा नपाएको भन्दै...