१३ कार्तिक २०८३, शुक्रबार
प्रधानसम्पादक र समाचार संयोजकको खेजी गर्दै दियो पोस्टको कार्यालयमा पनि पुग्यो प्रहरी
काठमाडौँ । अनलाइन सञ्चारमाध्यम दियो पोस्टको कार्यालयमा पनि सादा पोसाकका प्रहरी पुगेका छन्। काठमाडौँको अनामनगरस्थित कार्यालयमा पुगेका प्रहरीले प्रधानसम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानाको खोजी गरेको त्यहाँ कार्यरत...