महिला र वृद्धवृद्धालाई निशाना बनाएर लुटपाट गर्ने ‘कर्मा समूह’ पक्राउ
काठमाडौँ । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलावद्ध रूपमा चोरी तथा लुटपाट गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लुटपाट गर्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई पक्राउ गरी आईतवार सार्वजनिक...