कार्यालय सहयोगीबाट कुटपिट भएको भन्दै प्रहरीमा पुगे वाणिज्य विभागका नासु
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहलमा कार्यरत एक नायब सुब्बाले कार्यालय सहयोगीबाट कार्यालय समयमै कुटपिट भएको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। विभागका नायब सुब्बा दिवश श्रेष्ठले कार्यालय...