सिंहदरबारको दिवा शिशु केन्द्र सुधारका लागि पुनर्संरचना प्रक्रिया अघि बढाइने
काठमाडौँ । महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सिंहदरबारस्थित दिवा शिशु केन्द्रको स्थलगत निरीक्षण गरेकी छन्। केन्द्रको वर्तमान अवस्था, सेवा व्यवस्थापन, बालबालिकाका लागि उपलब्ध...