सरकारको नीति तथा कार्यक्रम दिशाहीन रहेको एमालेको टिप्पणी
काठमाडौँ । नेकपा एमालेले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई स्पष्ट कार्यदिशाविहीन र परम्परागत शैलीको दस्ताबेज भएको टिप्पणी गरेको छ। संसद् भवन परिसरमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै गुरु बरालले नीति तथा...