धरौटीमा छुटेकै दिन वडाध्यक्ष ठगीको आरोपमा पुनः पक्राउ
काठमाडौँ । मित्रमिलन सहकारी ठगी मुद्दामा जिल्ला अदालत कास्कीबाट धरौटीमा छुटेका पोखरा महानगरपालिका-२१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी पुनः पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई व्यक्तिगत ठगीको आरोपमा...