सुनिल पौडेल घुस प्रकरणमा दोषी ठहर, सजाय निर्धारणका लागि पेशी तोकियो
काठमाडौँ। विशेष अदालत काठमाडौँले राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र एफ-५ कम्पनीका नेपाल प्रतिनिधि दीपक आनन्दलाई घुस–रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष...