जैविक विविधता संरक्षणका ३६ लक्ष्य कार्यान्वयनमा जोड, सन् २०३० सम्म उपलब्धि हासिल गर्ने प्रतिबद्धता
काठमाडौँ । नेपालको राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजनामा निर्धारण गरिएका ३६ वटा लक्ष्य कार्यान्वयन गर्न सरकार, विकास साझेदार तथा सरोकारवालाबीच प्रभावकारी समन्वय र सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिइएको...