अर्काको नाममा झुट्टा उजुरी दिने दीपक पुन मगरलाई अख्तियारको जरिवाना
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिवाना गरेको छ। आयोगका अनुसार...