एसएसपी दीपक पोखरेलद्वारा विशेष सुरक्षा गणको निरीक्षण, अनुशासन र नागरिक सुरक्षामा जोड
काठमाडौँ । नेपाल प्रहरी प्रदेश कार्यालय, भैरहवाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक पोखरेलले नवलपरासीको सुनवलस्थित नेपाल प्रहरी विशेष सुरक्षा गणको निरीक्षण तथा अनुगमन गरेका छन्। निरीक्षणका क्रममा एसएसपी पोखरेलले...