२२ फाल्गुन २०८२, शुक्रबार
सुनसरी-४ मा रास्वपा अगाडि, पछ्याउँदै काँग्रेसका ज्ञानेन्द्र कार्की
काठमाडौँ । सुनसरी-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक साहले सुरुवाती अग्रता लिएका छन् । हालसम्म उनले ९४ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका काँग्रेसका ज्ञानेन्द्र कार्कीले ६७ मात...