निशान छापको दुरुपयोग गर्ने एक जना पक्राउ
काठमाडौँ । प्रहरीले अनधिकृत तवरले नेपाल सरकारको निशान छापको दुरुपयोग गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-२२ बस्ने रौतहट चन्द्रपुर नगरपालिका-२ घर...