एमाले केन्द्रीय परिषद् सदस्य दीपेन्द्र कुँवर माओवादी केन्द्रमा प्रवेश
काठमाडौँ। बैतडीको कुवाकोट निवासी नेकपा (एमाले) का केन्द्रीय परिषद् सदस्य दीपेन्द्र कुँवरले एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । जनयुद्धकालदेखि माओवादी आन्दोलनमा सक्रिय कुँवर नेकपा विभाजनपछि...