यु–१६ क्रिकेट: बैतडीमा नि:शुल्क प्रशिक्षण
बैतडी । राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र चन्दले १६ वर्षमुनिका क्रिकेट खेलाडीका लागि नि:शुल्क प्रशिक्षण सञ्चालन गरेका छन् । दशरथचन्द नगरपालिका–५ सुन्दरखालीस्थित मैदानमा आजदेखि सञ्चालन भएको प्रशिक्षणमा...