प्राध्यापक तथा कर्मचारीलाई दीर्घसेवा पदक वितरण
काठमाडौँ । विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न प्राध्यापक तथा कर्मचारीलाई आज दीर्घसेवा पदक वितरण गरिएको छ । कीर्तिपुरस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उपकुलपति प्रा. डा. भेला थापाले...